World Bank approves $450 million project
Support will fuel Nepal’s Covid-19 recovery by making roads more efficient for mobility, creating jobs, and generating demand for local products.
June 11, 2020
Local governments in Dang are building additional isolation wards
As the Covid-specific hospital in the district has reached its full occupancy, 38 coronavirus patients have been observing isolation in common quarantine centres.
June 8, 2020
विदेशबाट नेपालीको भोलिदेखि उद्धार, बर्मा र यूएईबाट आउँदैछन् २३६ जना
२२ जेठ,काठमाडौं । कोभिड-१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ।
June 4, 2020
Runway end safety areas at Tribhuvan International Airport improved
The runway was extended by 300 metres at the southern end, making its total length 3,350 metres.
June 3, 2020
विद्युत प्राधिकरणका आठ लाख ग्राहकले पाउने भए राहत
काठमाडौं, जेठ १८ : सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने
June 1, 2020
कोरोनाविरुद्धको खोप सफल भएको दाबी
दोस्रो र तेस्रो चरणमा ५५ वर्षमाथिका र ५ देखि १२ वर्षसम्मका बालबालिका गरी १० हजार २ सय ६० जनामा परीक्षण गरिने
May 25, 2020
क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याउने तयारी
सरकारले विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याउने तयारी गरेको छ।
May 22, 2020
उपत्यकाका सबै नाका सिल गर्न गृहको परिपत्र, काठमाडौं छिर्न आरडीटी रिपोर्ट चाहिने
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ
May 21, 2020
कोरोनाभाइरस खोप: पहिलो सङ्केत सकारात्मक भएको अमेरिकी कम्पनीको दाबी
भ्याक्सीनले कोरोनाभाइरसविरुद्ध लड्न शरीरको रोग प्रतिरोधी क्षमतालाई प्रशिक्षित गर्न सक्ने एक अमेरिकी कम्पनीले जनाएको छ।
May 19, 2020
चीनबाट सेनाले ल्यायो १९ टन स्वास्थ्य सामग्री
६ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।
May 19, 2020
संक्रमण रोकथाम गर्न ७८ लाखको स्वास्थ्य सामाग्री
बारा — कारोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले दातृ निकाय युनिसेफले प्रदेश २ का अस्पतालहरुलाई ठुलो मात्रामा सरसफाई तथा स्वास्थ्य सामाग्री शुक्रबार उपलब्ध गराएको छ ।
May 15, 2020
चिनियाँ सेनाले आफ्नै विमानमार्फत नेपाल ल्याइदियो मेडिकल सामग्री
३१ वैशाख, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो ।
May 13, 2020
After interactive humanoids, this Lalitpur-based start-up is developing ventilators
As cases of Covid-19 rise, Paaila Technology becomes the first start-up in the country to make portable ventilators and robot nurses to assist health facilities in case of an overwhelming outbreak.
May 12, 2020
प्रकाश चन्दले कपिलवस्तुमा चलाए नि:शुल्क स्वास्थ्य शिविर
३० वैशाख, कपिलवस्तु । लकडाउनको बेला नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशचन्दसहितका स्वास्थ्यकर्मीहरूले कपिलवस्तुको शिवराज नगरपालिककामा नि:शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।विप्लवको गृहनगर रहेको शिवराज नगरपालिका-९ का विभिन्न स्थानमा गरिएको शिविरमा ५३० जना बिरामीको
May 12, 2020
कम्युनिटी केयर नेपालद्वारा बुढानिलकण्ठ नगरपलिकाका प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, वैशाख २९ : कम्युनिटी केयर नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री
May 11, 2020
चीनले नेपाललाई दियो ४० हजार थान पिसिआर किट
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पिसिआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
May 11, 2020
ओलाङचुङगोलाका बासिन्दालाई चीनले पठायो राहत
चीनले टिप्ताला भन्ज्याङ नाकाका सीमावर्ती बासिन्दालाई खाद्यसँगै स्वास्थ्य सामग्री सहयोग गरेको छ । चिनियाँ टोलीले सोमबार सीमामै आएर पीपीई, थर्मल गन, मास्कसँगै चामल, पिठोलगायत खाद्य सामग्री उपलब्ध गराएको हो ।
May 11, 2020
In one Nawalpur village, women are using remittance to start businesses and prevent their husbands from migrating again
When remittance is plied into the productive sector, it can end the cycle of migration and provide a safety net for migrant families.
May 11, 2020
लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सुरु हुन्छ : राज्यमन्त्री मानन्धर
२४ वैशाख, काठमाडौं । काठमाडौंमा लकडाउनका कारण रोकिएका विकास निर्माणका आयोजनाहरु सुचारु हुने भएको छ ।
May 06, 2020
यूएनडीपीले सरकारलाई दियो अनलाइन बैठक गर्न मिल्ने सफ्टवेयर
२४ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले लकडाउनको बेला अनलाइन बैठक तथा छलफल गर्न उपयोगी हुने जुम सफ्टवेयर नेपाल सरकारलाई उपलब्ध गराएको छ ।
May 06, 2020
NAC wide-body planes flying to Beijing and Sydney today
The national flag-carrier, Nepal Airlines Corporation (NAC), is operating two chartered flights to Beijing and Sydney today.
May 06, 2020
Hoteliers agree to pay their staff for Chaitra but yet to decide about coming months
Trade unions want the government to enforce its decision on wages for workers.
May 06, 2020
लकडाउनमा विद्यार्थीलाई नयाँ पुस्तक
कमलामाई नगरपालिकाका सामुदायिक विद्यालयले लकडाउनकै बीच विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक बाँड्न थालेका छन् । खाली समयमा पनि विद्यार्थीको पढ्ने बानी नछुटोस् भनेर पुस्तक बाँडिएको उनीहरूले जनाएका छन् ।
May 04, 2020
जुन नेपाली परिवारका आठैजना कोरोनाभाइरसको सङ्क्रमणपछि निको भए
भारतको मुम्बईमा रहेको एउटा प्रवासी नेपाली परिवारका आठ जना सदस्य तीन साताभन्दा बढीको स्वास्थ्य उपचारपछि हालै घर फर्किएका छन्।
April 29, 2020
बेलाकाको उदाहरणीय काम: क्वारेन्टाइनमा बस्नेलाई डायरी र कलम, किसानलाई बीउ
काठमाडौं, वैशाख १७ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल ३५ दिन यता लकडाउनमा छ। नेपालमा अहिलेसम्म ५४…
April 29, 2020
European Union offers Rs 9.8bn aid package to Nepal
The European Union (EU) is offering an aid package of Rs 9.8 billion (75 million euros) to Nepal to tackle the outbreak of the coronavirus pandemic and mitigate its impact.
April 28, 2020
Buddha Air prepares new safety rules
The domestic airline company, Buddha Air, has prepared a safety directory for air travel.
April 28, 2020
यूट्युबमा १० दिन निःशुल्क अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
कोरोनाभाइरस महामारीका कारण विश्वका प्रमुख चलचित्र महोत्सवहरूअनिश्चित बनेपछि तिनका आयोजकहरूले संयुक्त रूपमा नि:शुल्क अनलाइन महोत्सव गर्ने भएका छन्।
April 28, 2020
कोरोना भाइरस: स्पेन र इटलीमा मृतकको सङ्ख्या घट्दै, लकडाउन खुकुलो पारिँदै
कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ।
April 27, 2020
Ramadan begins, no mass prayers in mosques
The holy month of Ramadan, the ninth month of the Islamic lunar calendar, began in Nepal today with the sighting of the crescent moon.
April 26, 2020
तीन तह वर्गीकरण गरी उद्योग सञ्चालन
सरकारले उद्योगलाई ‘तीन तह’ मा वर्गीकरण गरी सञ्चालन गर्ने तयारी थालेको छ । पहिलो चरणमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक वस्तु ,दोस्रो चरणमा विकास निर्माणलगायत कच्चापदार्थ उत्पादन गर्ने उद्योग र तेस्रो चरणमा निर्यात उद्योग सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढेको मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले बताए ।
23 April, 2020
India donates 23 tonnes of essential medicines to Nepal to fight Covid-19
Ambassador of India to Nepal Vinay Mohan Kwatra, on behalf of the Indian government, handed over the medicines to the Minister for Health and Population Bhanubhakta Dhakal, stated the Embassy of India in Nepal.
22 April, 2020
यूएनएफपीएले सरकारलाई दियो १२ सय पीपीई
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए)ले सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । संस्थाले सोमबार स्वास्थ्य सेवा विभागलाई १२ सय पीपीई थान पीपीई हस्तान्तरण गरेको थियो ।
22 April, 2020
सेनाले चीनबाट २ अर्ब २६ करोड बराबरको स्वास्थ्य सामग्री ल्याउँदै
नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरुको मूल्य २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ ।
21 April, 2020
अग्रपंक्तिमा खट्नेलाई ताली
कोभिड–१९ को महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिरहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा फुटबल प्रशिक्षक र खेलाडीहरूले ताली बजाउँदै साथ दिने अभियान सुरु गरेका छन् ।
April 22, 2020
NAC departs for Dhaka carrying Maldivian nationals
A Nepal Airlines Corporation(NAC) flight carrying eighteen Maldivian nationals departed for Dhaka, on Sunday
April 19, 2020
UNFPA hands over 1,200 PPE kits to Nepal government
The United Nations Population Fund has handed over 1,200 Personal Protective Equipment (PPE) kits, fulfilling its commitment to support the government in its efforts towards containing the coronavirus outbreak.
April 20, 2020
तरकारी नबिकेपछि सहकारीमार्फत उपभोक्ताको घरघरमा
किसानले उत्पादन गरेको तरकारी बजार पुर्याउन नसक्दा खेतमै कुहिन थालेपछि जिल्ला कृषि सहकारी संघ मोरङले अग्रसरता देखाएको छ। संघले किसानले उत्पादन गरेको तरकारी सोमबारदेखि उपभोक्ताको घरघरमा लगेर बिक्री गर्न सुरु गरेको हो।
April 20, 2020
रगत अभाव पूर्ति गर्दै सामाजिक संघसंस्था
रगत अभाव देखिन थालेपछि विभिन्न सामाजिक संघसंस्थाले रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरिरहेका छन् । रगत अभाव टार्न क्रियाशील विभिन्न संघ, संस्था तथा क्लबहरु केन्द्रमै पुगेरै रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् ।
April 20, 2020
गाउँघरमा पाइने तितेपातिबाट बन्याे सेनीटाइजर
कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ ।
April 19, 2020
अनलाइन प्रविधिबाट अध्यापन सुरु
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अवरुद्ध स्नातकोत्तर तहको पठनपाठन अनलाइन प्रविधिबाट सुरु गरेको छ ।
April 19, 2020
Stranded People Taken to their Hometowns
Hundreds of people, who were stranded at Tribhuvan Park in Thankot were transported to their hometowns. They left for their hometowns at around midnight with the support of local leaders.
April 19, 2020
Four cases of recovery from Covid-19 recorded, so far: Health Ministry
The Ministry of Health and Population (MoHP), in its regular press briefing, shared the latest COVID-19 updates from across the country
April 19, 2020
तिब्बतबाट थप स्वास्थ्य सामग्री सहयोग
तिब्बतको जिलोङ काउन्टी प्रशासनले रसुवालाई थप स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
April 11, 2020
Total Recovery from corona
Greenland becomes only country affected by Coronavirus now have no active cases after 11 people recovered.
April 10, 2020
Government will provide Fooding and Lodging incentive to the people in Quarantine.
Government of Gandaki province has announced to provide NRs. 510 each to the people kept in quarantine as fooding and lodging incentive.
April 14, 2020
असहाय मजदुरहरूका लागि अर्जुन खड्का र लायन्स क्लब अफ काठमाण्डौ क्रिएटिभ युथ
यस लक्दाउनबाट आउने आर्थिक संकटका कारण केही मजदुरहरू गम्भीर समस्यामा,काठमाडौं क्रिएटिभ युथको लायन्स क्लबको यस प्रेरणादायी जोडीको सहयोगमा 35 भन्दा बढी मजदुरहरूको लागि चामल र तरकारीहरू व्यवस्थापन गर्न सफल भयो जुन क्षेत्रका अध्यक्ष गणिका गुरुङ्गले रिपोर्ट गरेका थिए।
April 16, 2020
Free ambulance service by kathmandu metropolitian city.
Kathmandu Metropolitan City will now provide Free Ambulance Service to Heart attack , Kidney Patients and patients for emergency health conditions. People can use hotline 1180. The service is mostly inside Kathmandu valley.
April 14, 2020
Food to the workers returning home walking from Kathmandu due to continuous Lockdown.
Light dry-food packets being distributed in Dhulikhel to migrant workers walking home via a group of independent volunteers.
April 15, 2020
व्यवसायीद्वारा मजदूरलाई सहयोग
बुटवल उपमहानगरपालिका–११ कालिकानगरका रोडा–ढुङ्गा व्यवसायी वैभवलक्ष्मी सप्लायर्सका सञ्चालक सिद्धार्थ गुरुङले कालिकानगर क्षेत्रमा विभिन्न क्षेत्रमा मजदूरी गर्ने ३५ मजदूरलाई आज जनही रु पाँच हजार सहयोग उपलब्ध गराउनुभएको हो ।
Thank You Lions Club for Distributing Food During the Lockdown
Lions club distributing Daily consumption food the the needy in this lock down.
Nepal Government raising fund to combat the spread of COVID-19.
The government established the fund and appealed to all companies, organizations and individuals to make their contributions to the fund that will be used for the control and treatment of coronavirus infected people.
Easy in maintaining roads in kathmandu valley due to lockdown
Department of Road is doing a very good job in maintaining, repairing the roads in Kathmandu valley. Due to Lockdown this work is being carried out easily and smoothly.
Twitter CEO donates 1 billion to fight against COVID-19
Twitter CEO Jack Dorsey pledged 1Billion Dollar to help fight against ongoing COVID-19 pandemic. The amount accounts for around 28% of his wealth. After COVID-19 the amount will be used for Girl’s health education and Universal Basic Home.
Sneha's care an organisation distribute food to street dogs.
Street dogs pictured in empty roads during the seventeenth day of Lockdown amid concern Covid-19 corona virus outbreak in Kathmandu, Nepal on April 8, 2020.
काठमाडौँ — जिरी नगरपालिकाभित्र भएका विपन्नका लागि स्थानीय होटलहरुमा निशुल्क खाना खुवाउन थालेका छन् ।
कोभिङ— १९ को संक्रमण नियन्त्रण गर्न जारी लकडाउनका कारण खानाको अभाव हुने व्यक्तिहरुलाई बिहान बेलुकी खानाको व्यवस्था गरिएको हो । जिरी नगरपालिकाका मेयर टंक जिरेलका अनुसार ज्याला मजदुरी गरेर बिहान बेलुकी छाक टार्ने, सडकमै जीवन गुजारा गर्नेहरुका लागि स्थानीय होटलहरुमा खानाको व्यवस्था मिलाइएको छ ।
क्वारेन्टाइनबाट भागेका ७ जनाको घरमै गएर स्वास्थ्य परीक्षण
सल्यान — बाँकेको जमुनाहा नाका हुँदै घर फर्केने क्रममा नेपालगन्जको महेन्द्र बुहमुखी क्याम्पसको क्वारेन्टाइनबाट भागेर सल्यान आएका सात जनाको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ ।
The United States Government Provides Personal Protective Equipment to Contain Novel Coronavirus in Nepal
The United States government handed over vital personal protective equipment (PPE) to supplement the Government of Nepal’s ongoing efforts to contain the spread of novel coronavirus disease (COVID-19).
China provides medical aid to Nepal
Chinese Embassy in Nepal, Sichuan Province and Alibaba Foundation, Jack Ma Foundation, China CAMC Engineering Company Ltd., and Sichuan Huashi Group Company Ltd. jointly donated the medical aid.
Essential good delivery still in operation in this lockdown
Due to continuous lockdown in Nepal people are using online shopping medium to buy the basic necessities. Daraz in partnership with Big mart is delivering goods to people, similarly bhatbhatini super market is also delivering goods to the customer.
Rs 207 million collected in corona control fund
KATHMANDU, March 31: A total of Rs 207.31 million has been collected in a fund set up by the government to combat the spread of COVID-19. According to the Office of the Prime Minister and Council of Ministers(OPMCM), the fund – Corona Virus Control and Treatment Fund – has received donations from various organizations, firms and individuals totaling Rs 207.31 million until Monday evening.
Mahesh Basnet has donated his half month salary.
:Member of Parliament, Mahesh Basnet has donated his half month salary to Nepal Government's Coronavirus Control & Treatment Fund. Also In the Initiation of MP Mahesh Basnet, Kshamadevi Construction Solutions has also donated Rs. 10,11,111 to Government's Relief Fund.
Providing food by नेपाल शाकाहारी पार्टी to needy people
Group of vegetarian ( नेपाल शाकाहारी पार्टी) preparing food: They are regularly providing lunch for almost 200 needy people in Kathmandu valley from starting of Lockdown.